बुधबार ५९ दशमलव ५४ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बधबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२बिन्दुमा पुगेको हो । कुल २२५ कम्पनीको ५७ लाख ८७ हजार १ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड २ लाख ९५ हजार ३ सय २९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्