बिहिबार थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टी, ४८ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा बिहिबार थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको २ हजार २७ पिसिआर परिक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परिक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार थप ४८ जनामा संक्रमित निको भएको छ । नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्