शुक्रबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९४ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर ९५ हजार ६ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ३५ रुपैँयाले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रहेको छ भने बिहिबार यसको मूल्य ९४ हजार ३ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्