आइतबार स्थिर रह्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार ९९६ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आइतबार ९आज० स्थिर रहेर ९६ हजार ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको पनि स्थिर रहेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार ९आज० तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने शुक्रबार यसको मूल्य ९६ हजार ३ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्