दोलखाको सिंगटी बजारमा पहिरो जादाँ बस्ती जोखिममा

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । लगातार परेको बर्षातका कारण दोलखाको सिंगटी बजारको खोलीखीममा पहिरो आउँदा दुई वटा घर पुर्ण रुपमा क्षेती भएको छ । इलाका प्रहरी कार्यालयको टोली गई उद्धार गरेकाले मानवीय क्षेती हुनबाट जोगीएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

हिजो राती ८ बजे आएको पहिरोले सिंगटीको लादुक जाने सडकको पुल सँग जोडिएको खोलीखीममा माथी सडकको ग्याबिन सहित आएको पहिरोले खोलीखीम बस्ती नै जोखिममा पारेको छ । पहिरोले दुई तर्फि यातायात बन्द भएको छ । सडक भन्दा २ सय मिटर माथीबाट पहिरो आउँदा यातायात अवरुद्ध भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्