मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९६ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार (आज) ६ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको भने ३५ रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार (आज)  तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रहेको छ भने सोमबार यसको मूल्य ९५ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्