मंगलबार ४३ दशमलव ३५ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४३ दशमलव ३५ अंकले घटेर २० दशमलव ६२ बिन्दुमा पुगेको हो । कुल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार माथिको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबार सेयर बजारमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । आज सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको १५ करोड १० लाख ९७ हजार ७ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्