शुक्रबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९६ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन शुक्रबार (आज)  ७ सयले बढेर ९७ हजार ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको भने स्थिर रहेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहिबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रहेको छ भने बिहिबार यसको मूल्य ९६ हजार १ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्