मंगलबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९७ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार (आज) ७  सयले घटेर ९६ हजार ७  सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने सोमबार यसको मूल्य ९६ हजार ९ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्