बिहिबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९६ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन बिहिबार (आज) ३ सयले घटेर ९५ हजार ९ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहिबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ४ सय रहेको छ भने बुधबार यसको मूल्य ९५ हजार ७ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्