शुक्रबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९५ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन शुक्रबार (आज) ४ सयले घटेर ९५ हजार ५ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार (आज)  तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रहेको छ भने बिहिबार यसको मूल्य ९५ हजार ४ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्