नोबेल एकाडेमीका विद्यार्थीले गरे कोअर्डिनेटरले ह्यारेसमेन्ट गरेको भन्दै प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नोबेल एकाडेमीमा छात्राहरूलाई कोअर्डिनेटरले ह्यारेसमेन्ट गरेको भन्दै प्रदर्शन गरेका छन् । बानेश्वरस्थित नोबेल एकाडेमी कलेज परिसरमा अध्ययनरत छात्राहरूले कोअर्डिनेटरले ह्यारेसमेन्ट गरेको भन्दै आन्दोलन गरेका हुन् ।

प्लस टूमा अध्ययनरत विद्यार्थीले कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको आरोपमा लगाएका छन् । व्यवस्थापन संकायका कोअर्डिनेटर सरोज भट्टराईले ११ कक्षामा पढ्दादेखि नै मेसेन्जरमा फोटो पठाइमाग्ने, साथी बन भन्ने गरेको छात्राहरु बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्