सोमबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर रहेर ९४ हजार ५ सय रुपैयाँमा नै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रहेको छ भने आइतबार यसको मूल्य ९४ हजार ६ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्