नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, असोज १६ गतेभित्र दिन सकिने आवेदन (भ्याकेन्सी नोटिससहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदमा ४३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन) मा १८ जना, सहायक निर्देशक (प्राविधिक)मा १ जना र सहायक (प्रशासन)मा २४ गरी ३ पदमा कुल ४३ जनाको रिक्त पदपूर्तिका लागि जागिर खुलाएको हो ।

बैंकले बिहीबार एक सूचना जारी गर्दै जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले  भदौ १७ गतेबाट असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ ।  (भ्याकेन्सी नोटिस) ………………..

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्