शुक्रबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९३ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ९३ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५०० रहेको छ भने बिहिबार यसको मूल्य ९२ हजार ६०० सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्