काठमाडौंमा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा बिहान ७:१७ को साइतमा इन्द्रजात्राको सुरुवात गरिएको हो ।
काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु (फोटो फिचर)