आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/०६/३० देखि २०७९/०७/०१)

Ad
  • कालोपाटी सम्बाददाता

हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था 

 देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

 २०७९ असोज ३० गते  (आइतबार)

दिउँसो :  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  : देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ असोज ३१ गते  (सोमबार)

२०७९ कार्तिक ०१ गते  (मंगलबार)

दिउँसो :  सुदूरपश्चिम र कर्णाली प्रदेश लगाएत देशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगाएत देशको पहाडी भू-भागको एक-दुई स्थानमा   मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  : देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्