राप्रपाबाट विक्रम पाण्डे सहरी विकासमन्त्री,यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री

raprapa
Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् ।यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्