प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच भेटवार्ता

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा सहित  वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका हुन् ।

भेटमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल भएको भुझिएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्