यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६३ पैसा रहेको छ ।

यस्तै, बिहीबार युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ २३ पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्