जागिरको खोजीमा हुनुहुन्छ ? समता घरेलु लघुवित्तमा कर्मचारी माग !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विभिन्न पाँच पद तथा तहका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको छ ।

उक्त संस्थाले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्