यू-१९ एसिया कप: शुक्रबार नेपाल पाकिस्तानसँग भिड्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबारदेखि एसिसी यू -१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई) मा सुरु हुँदैछ । शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ ।

त्यस्तै,  दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ । नेपालका लागि शुक्रबार बिहान ११:१५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । दोस्रो चरण प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्