यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर.…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज ) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, युरो एकको  खरिद दर १ सय ४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ७० पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्