काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ९५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: