सोमबार सुनचाँदीको मूल्य स्थिर रह्यो..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन (आज) सोमबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिललो दिन १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि उक्त मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ७ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ३ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्