यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर..(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ २८ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्