नेप्से परिसूचक बुधबार २७.९० अंकले बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा ३ सय ६ कम्पनीको १ करोड ५ लाख ४ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको हो ।

सो कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४ सय १६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्