यस्तो छ शुक्रबार विदेशी मुद्रको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १७ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ १८ पैसा रहेको छ । त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४१ पैसा र बिक्री दर ९८ रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्