यस्तो छ सोमबार विदेशी मुद्रको विनिमय दर..(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ६० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ १५ पैसा रहेको छ । सोमबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४९ पैसा र बिक्री दर ९८ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्