जोखिम मोलेर मह काढ्दै सुनसरीका यादव…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मह स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्नाले हाम्रो शरिरलाई फाइदा पुग्छ । महको प्रयोग विभिन्न रोगका लागि प्रभावकारी मानिन्छ ।

मौरीको मह बेचेर राम्रो आम्दानी पनि कमाउन सकिन्छ । धेरै मानिसहरुले महको व्यवसाय पनि गर्ने गर्छन् । त्यसैगरी दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरमा जङ्गली माहुरी आएर गुण बनाएर बसेका छन् । त्यहाँ धेरै मात्रामा मह पनि रहेको छ ।

मह स्वास्थ्यका लागि निकै फाइदाजनक हुने हुँदा र यसबाट मनगन्य आम्दानी गर्न सकिने हुँदा सुनसरीका मदनकुमार यादवले जोखिम मोलेर जङ्गली माहुरीको मह काढ्दै गरेका छन् । जङ्गली माहुरीको मह दाङमा १ हजार रुपैयाँ प्रतिकिलो बिक्री हुने गर्दछ । जोखिम मोलेर मह काढ्दै गरेको तस्बिर फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्