यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ४४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ०९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४२ पैसा र बिक्री दर ९७ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार कतारी रियालको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्