सोमबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित…(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभाको आजको बैठक विशेष परिस्थितिका कारण फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित भएको सचिवालयले जनाएको छ । बाँकि सुचनामा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्