सोमबार सुनचाँदीको मूल्य स्थिर रह्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३७ हजार ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३२ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्