सोमबार सेयर बजारमा हरियाली, नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिपछि कारोबार बन्द

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राजनीतिक उतारचढावकाबीच सोमबार नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिपछि कारोबार बन्द भएको छ ।

आज नेप्से परिसूचक ११७.७० अङले बढेर २०७८.०० बिन्दुमा पुग्दा कारोबार बन्द भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्