नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार ३ बजे हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमार्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार ३ बजे बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उनले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्