सिन्धु विकास बैंकमा कर्मचारीका लागि दरखास्त आह्वान…(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । उक्त बैंकले एक सुचना जारी गर्दै सीए तथा एनआरबि रिपोर्टिङ सुपरभाईजर पदका लागि केही संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक नागरिकले आवश्यक कागजातसहित चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, योग्यता पुगेका नागरिकले आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिनुपर्नेछ । हेर्नुहोस् बैंकले सार्वजनिक गरेको सुचना:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्