यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ । आज अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८२ पैसा रहेको छ ।

सोमबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८५ पैसा र बिक्री दर ९८ रुपैयाँ ३० पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्