प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

संसद सचिवालयले एक सुचना जारी गर्दै बैठक स्थगित गरिएको जनाएको छ । मंगलबार १५ मिनेटका लागि स्थगित भएको बैठक पुन:बस्न नसकेपछि बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको हो ।हेर्नुहोस् सुचना:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्