यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १७ पैसा रहेको छ ।

मंगलबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९६ पैसा र बिक्री दर ९७ रुपैयाँ ३९ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्