१७ सय रुपैयाँले बढ्यो मंगलबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजावी सुन १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्