१९.५६ अंकले घट्यो बिहीबार नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ३६ लाखमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार गुर्खाज फाइनान्सको भएको छ । उक्त कम्पनीको १८ करोड १२ लाख ७४ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्