यस्तो छ शुक्रबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ९६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १० पैसा रहेको छ ।

शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९२ पैसा र बिक्री दर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्