यस्तो छ सोमबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०० पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ६३ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ६२ पैसा रहेको छ ।

सोमबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८८ पैसा र बिक्री दर ९७ रुपैयाँ ३१ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्