१५.४१ अंकले घट्यो सोमबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारेबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको ५६ लाख ५६  हजार २ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५८  करोड ३० हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । सो कम्पनीको ११ करोड ५४ लाख ७९  हजार ३ सय ४७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्