यस्तो छ शुक्रबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ३५ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६  रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १९ पैसा रहेको छ ।

शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्री दर ९७ रुपैयाँ ७६ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्