यस्तो छ आइतबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यस्रैगरी आज युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ १४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ७९ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

आइतबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्