यस्तो छ सोमबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २९ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

सोमबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आज  कतारी रियलको मूल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:
 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्