९.३२ अंकले घट्यो बिहीबार नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा  कुल ३ सय १३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४४ करोड ३० लाखमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार पनि सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्