१६ सय रुपैयाँले बढ्यो बिहीबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन एक लाख ३७ हजार ४ सय ५० रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्