एक सय रुपैयाँले बढ्यो बिहीबार सुनको मूल्य, चाँदीको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले बढेर एक लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्